संखुवासभा -
मिति २०८१/०९/१८ गतेवाट आयोजक परिवर्तन संघ तथा सहआयोजक स्वर्गिक मार्ग संघ जिल्ला शाखा संखुवासभाको संयुक्त आयोजनामा यस चिचिला गा.पाकाे विभिन्न वडाहरुमा निशुल्क आमश शिविर सपन्न भैसकेकाे आयाेजकले वताएका छन् ।
उत्त शिविर हालै सञ्चालन गर्दै आइरहेकाे छ भने ।
२८ पुस २०८१, सोमबार ०९:०२ मा प्रकाशित