सखुवासभा- केशरमान राई
सार्वजानिक पद धारण गरेकाे व्यात्ति काेहि पनि पाटिकाे वा दलकाे नहुने भन्दै धरानकाे भानु चाैकमा मेयर हर्क सामपाङ रिताे गाग्री वाेकेर निस्किए ।
साे कार्यक्रममा मेयर सामपाङले म स्वतन्त्र जनताकाे दलवल विनाकाे जनप्रतिधि भएकाे कारणा सरकारले वेवास्त गरेकाे आराेप लगाएकाे छन् ।
धराने जनताकाे समस्या लिएर मेयर सामपाङ आजनै केन्द्रिय सरकारकाे राजधनि सिङदरवार जाने र विषेश रुपमा धराने जनताकाे खानेपानिकाे समस्यलाइ आप्नै कार्यकालमा समधान गर्नका निम्ति पहल गरिरहेकाे पनि उद्घाेष गरेका छन् ।
६ माघ २०८१, सोमबार ०३:५९ मा प्रकाशित