संखुवासभा- खाँदवारी नगरपालिकाले आर्थक वर्ष ८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम यहि मिति २०८१ माघ १४ गते दिनको ठिक ११ वजे नगरको सभाहलमा कार्यक्रम समपन्न हुने भएको हुँदा सरोकारवाला सवैमा नगरको हार्दिक निमन्त्रणा रहेको छ ।
उत्त कार्यक्रममा नगरको विकास निर्माण र सुशानका सन्दर्भमा प्रश्न,जिज्ञाशा र गुनासो समेत भए सार्वजनिक सुनुवाई कार्यक्रममा राख्न सकिने नगरको सुचना रहेको छ ।
१० माघ २०८१, शुक्रबार ०६:३७ मा प्रकाशित